बस्तीमा डोजर चलेपछि सुकुम्वासीले गरे प्रहरीमाथि ढुंगामुढा
काठमाडौँ । मनोहरा किनारको सुकुम्वासी बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ । बस्तीमा डोजर चलेपछि काठमाडौँ महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्वासीहरूले ढुंगामुढा प्रहार गरेका हुन्...