सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक-पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जानकारी...