जग्गा अतिक्रमण गरी बनाएका संरचनामा हर्क साम्पाङले चलाए डोजर, स्थानीयद्वारा ढुङ्गामुढा
काठमाडौँ । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर...