डोटीका भूकम्प पीडितको त्रिपालमुनि बास, तत्काल पुनर्निर्माणको कुनै टुङ्गो छैन !
डोटी । डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पीडितहरू भूकम्प गएको तिन साता बित्दा पनि त्रिपालमुनि बाँस बस्न बाध्य रहेका छन् । तत्कालको लागि राहत र अस्थायी बसाई...