डोटीका नौवटै स्थानीय तहमा काँग्रेस अधिवेशन सम्पन्न
डोटी । सत्तारुढ दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आज सम्पन्न भएका यहाँका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन...