डोटीका ग्रामीण क्षेत्रमा परम्परागत ‘कोल’ सञ्चालनमै
डोटी । डोटी जिल्लाका ग्रामीण क्षेत्रमा कुटानी पिसानी लगायत तोरीबाट तेल निकाल्नका लागि प्रयोग गरिने परम्परागत कोलहरू सञ्चालनमै रही आएका छन् । वर्तमान समयमा भएको प्रविधिको विकासको गतिसँगै सहरी क्षेत्रमा...