ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। बुधबार सुरक्षा जोखिमलाई कारण देखाउँदै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै...