बंगलादेशका प्रधानमन्त्रीको शपथ समारोहमा परराष्ट्र मन्त्री शर्मा सहभागी हुने
काठमाडौँ। बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र मन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका...