रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक-पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामन कोरला नाकाबाट ल्याइने भएको छ । हिम पहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशीमा...