राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जाँदै रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ जाने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलो पटक गृहजिल्ला जान लागेका हुन् । व्यास नगरपालिका-३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको...