व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता
दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेपाली...