तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो
तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई हजार २२० मतदाता नामावली हटाएको छ । दोहोरो नामावली भएकाहरूलाई कार्यालयले मतदाता नामावलीबाट हटाउने निर्णय गरेको हो । कार्यालयले मतदाता नामावली दोहोरिएकाहरूको नामावली...