तनहुँको भानु नगरपालिकाद्वारा विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा
दमौली । तनहुँको भानु नगरपालिकाले विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ । आर्थिक रुपमा विपन्न नगरवासीलाई नगरपालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सुविधा दिन लागेको हो । नगरपालिकाले हालै एम्बुलेन्स खरिद...