हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको विषय कोप-३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव
काठमाडौँ । नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् । आगामी नोभेम्बर ९ देखि २० सम्म...