कुनै दलसँग चुनावी तालमेल भएको छैन् : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका छन् । शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई...