२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रगतिशील लोकतान्त्रिक पार्टीले आवश्यकता अनुसार निर्वाचनमा तालमेल गर्ने

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आवश्यकता अनुसार निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ । 

पार्टीको अध्यक्ष परिषद्को बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्यांकन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा आइतबार अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा सम्पन्न अध्यक्ष परिषद् बैठकले उक्त निर्णयसहित विभिन्न पाँच वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको हो । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी निर्वाचन प्रचार-प्रसारलाई प्रभावकारी बनाउन अध्यक्ष परिषद् सदस्य सन्तोष परियारको संयोजकत्वमा १०१ सदस्यीय बृहत् निर्वाचन प्रचार-प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ ।