विवाद नमिल्दा तिलोत्तमा नगरपालिकामा अझै मतगणना सुरु भएन
काठमाडौँ । मङ्गलवार बिहानदेखि स्थगित भएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना अझै सुरु हुन सकेका छैन । मतगणनामा खटिएका कर्मचारीले गणनापछि रेकर्ड राख्दा सङ्ख्या तलमाथि भएपछि विवाद भएको थियो । विवाद...