रुपन्देहीका १५५ स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ (साबिक मधवलिया गाविस) का १५५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका...