काठमाडौँ महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री केन्द्र
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवर्द्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्री वितरणका लागि सहजीकरण गर्ने भएको छ । दीपावलीमा घरघरमा नेपाली फूलको प्रयोग...