तिहार र छठमा विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी
काठमाडौँ । तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी गरेको छ । पर्वका समयमा विद्युत् माग बढ्ने भएपनि आन्तरिक उत्पादनले नै माग धान्ने...