तीनकुने घटना : एक जना कारागार चलान, दुई जनासँग धरौटी माग
काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका तीन जना अदालतमा उपस्थित भएका छन्। बुधबार काठमाडौँ जिल्ला अदालतमा तीन जना प्रतिवादी हाजिर भएका थिए । न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले एक...