सिके राउतका कार्यकर्ताले गरे गाडीहरु तोडफोड
लहान । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार–पाँच वटा गाडीहरूको...