कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड, एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी
काठमाडौँ । प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन्। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएको उक्त समूहले सुरक्षा गार्डमाथि हातपात गर्दै सुपरस्टोरभित्र प्रवेश गरेको थियो। त्यसपछि उनीहरूले सामान...