संसदमा तोडफोड गरे सांसदले क्षतिपूर्ति तिर्नुपर्ने
काठमाडौँ । सांसदहरूले संसदमा कुनै सामान तोडफोड गरेमा आफैँले क्षतिपूर्ति तिनुपर्ने भएको छ । १० माघमा गठित नियमावली मस्यौदा समिति प्रतिनिधिसभाको नियमावली परिमार्जनमा केन्द्रित छ । नियमावली परिमार्जनका क्रममा समिति...