त्रिविमा नेविसंघले लगाएको ताला तोडिदिने अखिलको चेतावनी
काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा ५ महिनादेखि लगाएको ताला तीन दिनभित्र खोलेर नियमित रुपमा पठनपाठन नगराए अनेरास्ववियुले ताला फोरेर विश्वविद्यालय संचालन गर्न सहयोग गर्ने चेतावनी दिएको छ ।...