विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन माग
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८औँ दीक्षान्त समारोहमा वितरण गरेको सेमेस्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी सङ्घले सच्याउन माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी...