बाढी प्रभावित जिल्लामा त्रिविका शैक्षिक तथा प्रशासनिक कार्यक्रम स्थगित गर्न अनुरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नेपाल-चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित जिल्लाहरूको अवस्थालाई ध्यानमा राख्दै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने वार्षिक दिवस तथा अन्य समारोहका कार्यक्रम तत्कालका लागि स्थगित गर्न...