संसदबाट ‘प्रचण्ड’ले प्रधानमन्त्रीलाई सोधे प्रश्नैप्रश्न (पूर्णपाठ)
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् बक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन आदि विषयमा सरकारलाई प्रश्नैप्रश्न सोधेका छन् । मंगलबार विशेष समय लिएर प्रतिनिधि सभामा सम्बोधन गरेका...