प्राध्यापकबाट पैसा फिर्ता गराउन हेल्प डेस्क स्थापना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक र कर्मचारीबाट रकम फिर्ता गराउन हेल्प डेस्क स्थापना गरेको छ । त्रिविको कार्यकारी परिषद्ले बुधबार हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको...