तीन खेलाडीले शतक बनाएपछि श्रीलङ्काविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिकाले श्रीलङ्काविरुद्ध १०२ रनको फराकिलो जित निकालेको छ। शनिबार भारतको अरुण जेट्ली रङ्गशालामा तीन ब्याटरले शतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५०...