दक्षिण कोरियामा बाढी पहिरोबाट १४ जनाको मृत्यु, १२ बेपत्ता
काठमाडौँ । दक्षिण कोरियामा बाढी पहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढी पहिरोबाट उक्त संख्यामा मानिसको...