भदौ २४ को आगजनी नियन्त्रणमा ललितपुर महानगरको दमकलले महत्वपूर्ण भूमिका निभाएको चिरीबाबु महर्जनको दाबी
काठमाडौँ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेन जेड आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहहरूको...