२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारको आगलागीमा महानगरकै दमकल पहिला पुगेको राजु पाण्डेको स्पष्टीकरण  

अ+ अ-

काठमाडौँ । राजधानीका प्रमुख सरकारी संस्थाहरू जल्दा पनि काठमाडौँ महानगरपालिकाले दमकल पठाएर आगो निभाउन किन मद्दत गरेन भन्ने प्रश्न जनस्तरबाट उठेपछि महानगर प्रशासनले त्यसको जवाफ दिएको छ । 

बुधबार दिउँसो काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा जवाफ दिँदै महानगर र मेयर बालेन साहको बचाउ गरेका छन् । 

आगलागीमा निष्क्रिय रहेको आरोपलाई खण्डन गर्दै प्रहरी प्रमुख पाण्डेले फेसबुकमा लेखेका छन्, ‘सिंहदरबारको आगो निभाउन सबै भन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो ।’ उनले आफ्नो दाबीलाई पुष्टि गर्न आवश्यक परे नेपाली सेनासँग सोध्नसमेत चुनौती दिएका छन् ।

‘सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो । पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ ।’