पशुपति मन्दिरभित्र भिडियो बनाएको आरोपमा दम्पती पक्राउ
काठमाडौँ । पशुपतिनाथ मन्दिरको मूल परिसरभित्र प्रवेश गरी भिडियो बनाएको आरोपमा एक दम्पती पक्राउ परेका छन्। सुनसरीको इटहरी निवासी ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियारलाई पशुपति क्षेत्र विकास कोषको...