नाम र चुनाव चिह्न होल्ड गर्न नेपाली कम्युनिष्ट पार्टीले आयोगमा दियो निवेदन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोगका अनुसार एकता...