२१ फागुनको निर्वाचनलाई नयाँ दल दर्ता गर्न नसकिने निर्वाचन आयोगको निष्कर्ष
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता नगर्ने भएको छ । नेपाली काँग्रेस विभाजन भएको नभई विशेष महाधिवेशनको वैधता परीक्षण मात्रै भएको भन्दै निर्वाचनको मुखैमा प्रक्रिया अवरुद्ध...