दशैँमा ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्यले निकाल्यो लिलामीको सूचना
काठमाडौँ । दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान...