जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड
काठमाडौँ । जनकपुरधाममा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक मनाइने दशैँ पर्वलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यले सरोकारवालाहरूबीच वृहत् सर्वपक्षीय छलफल सम्पन्न भएको छ । महावीर युवा कमिटी र राम युवा...