दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो मूल आयोजक समिति, सुर्खेतमा बैठक सुरु
सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार बैठक सुरु...