२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पोखरेलद्वारा कर्णाली रंगशालाको स्थलगत निरीक्षण, राष्ट्रिय खेलकुद आयोजनामा जोड

अ+ अ-

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा निर्माणाधीन तथा सञ्चालनमा रहेको रंगशाला संरचनाको स्थलगत निरीक्षण गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा उनले रंगशालाको अवस्था र आवश्यक पूर्वाधारबारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक तयारी अघि बढाइने बताए । प्रतियोगिताको मिति छिट्टै तय गर्ने प्रक्रियामा सरकार रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्रचन्दले निरीक्षणका क्रममा रंगशालाको भौतिक अवस्था, तयारीको प्रगति र आवश्यक पक्षबारे मन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

निरीक्षणपछि मन्त्री पोखरेलले कर्णाली क्षेत्रमा खेलकुद पूर्वाधारको आवश्यकता अझै रहेको उल्लेख गर्दै संरचना विस्तार र सुधारका विषयमा सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । उनले राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक सुविधा विकासमा सम्बन्धित निकायसँग समन्वय गरिने धारणा राखे ।

0 Comments