दाङ-२ मा नेकपाका उम्मेदवारलाई आजपाको समर्थन
काठमाडौँ । दाङमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् । सोमबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच आजपाका कृष्णबहादुर...