२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको जिकिर : ‘सुकुम्वासी समस्या समाधान गर्न एमाले बाहेक अन्य कुनै दल सक्षम छैन’

अ+ अ-

काठमाडौँ। सुकुम्वासी र भूमिहीनको समस्या नेकपा (एमाले) ले गर्ने महासचिव शंकर पोखरेलले बताएका छन् । दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शंकर पोखरेलले आफू त्यसका लागि लाग्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार बिहान मतदातासँगको भेटघाटको क्रममा मतदाताको जिज्ञासामा उनले भने, “एमालेको सरकार हुँदा भूमिहीन र सुकुम्वासीको समस्या समाधानका लागि निरन्तर काम हुँदै आएको छ। धेरै स्थानमा लालपुर्जा वितरण भइसकेको छ, विपक्षी दलहरूले कहिले सर्वोच्चमा मुद्दा हालेर, कहिले हाम्रो सरकार ढालेर र आयोग विघटन गरेर अवरोध सिर्जना गर्दै आएका छन्।”

महासचिव पोखरेलका अनुसार सुकुम्वासीको समस्या समाधानका लागि एमाले बाहेक अन्य कुनै दल सक्षम छैन।