इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाबीचको वार्ता रोकिएको दाबी गरिएका समाचारहरू झूटो भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले मंगलवार राति ढिलो गरी इरान र अमेरिकाबीच लगातार कुराकानी भइरहेको...