कर्णालीमा माओवादी संसदीय दलको नेतामा चार जनाको दाबी
काठमाडौँ । कर्णाली प्रदेशसभा संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका छन् । मङ्गलवार बसेको माओवादी प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका...