२२ फाल्गुन २०८२, शुक्रबार
बैतडीमा रास्वपाको सुरुवाती अग्रता, दामोदर भण्डारी तेस्रो स्थानमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीको एकल निर्वाचन क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता देखिएको छ । ३०० मत गणना हुँदा रास्वपाका उम्मेदवार हरि मोहन भण्डारीले ९७ मत प्राप्त गरेका...