चुनाव गर्दा हिमाली क्षेत्रको मौसम ख्याल गर्न पूर्वप्रमुख निर्वाचन आयुक्तको सुझाव
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन गर्दै गर्दा भूगोलको मौसमलाई ख्याल गर्नुपर्ने बताएका छन् । ‘२१ फागुनमा निर्वाचन हुनुपर्छ’ थपलियाको प्रश्न छ, ‘तर त्यसदिन हुम्लाका मान्छेले भोट हाल्न पाउँछन...