शङ्का गर्दा निर्वाचन सुधार गर्न अप्ठ्यारो भएको छ : प्रमुख आयुक्त थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउन अप्ठ्यारो महसुस भएको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल...