‘बाढी प्रभावित परिवारसम्म सरकारको उपस्थिति प्रभावकारी रूपमा पुग्न सकेन’ : सांसद बोहरा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहराले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अवस्था दयनीय रहेको भन्दै उनीहरूका लागि सरकारले के गर्छ भन्ने हेर्न बाँकी रहेको बताएका छन्। मंगलबार...