कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताएका छन् । आज जलस्रोत तथा सिँचाइ विभागको चौँथो त्रैमासिक एवं वार्षिक समीक्षा गोष्ठीमा उनले...