विष्णु पौडेलसमेत जोडिएको पूरक मुद्दामा दीपक भट्टलाई नि:सर्त रिहाइको आदेश, तत्काल रिहा भने नहुने
काठमाडौँ । विशेष अदालतले व्यवसायी दीपक भट्टविरुद्ध दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक मुद्दामा उनलाई नि:सर्त रिहा गर्न आदेश दिएको छ। यद्यपि, मूल मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने यसअघिको आदेश कायमै रहेकाले...